Exodus 31:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीको सेवाकार्य गर्दा हारून र त्‍यसका छोराहरूले लाउने पूजाहारीका शोभायमान वस्‍त्रहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुनेका पोशाकहरू, हारून पूजाहारीको निम्‍ति पवित्र पोशाकहरू र त्‍यसका छोराहरूका पूजाहारी पदमा सेवा गर्ने पोशाकहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुनेका पोशाकहरू पनि, हारून पुजारीका पवित्र पोशाकहरू, पुजारी भई सेवा गर्दा लगाउने तिनका छोराहरूका पोशाकहरू,
Nepali ERV (पवित्र बाइबल)
पूजाहारी हारूनको निम्ति विशेष पोशाकहरू, हारूनका छोराहरू जब पूजाहारी भई सेवा गर्छन, तिनीहरूको निम्ति विशेष पोशाकहरू।