Exodus 31:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका प्रजाले त्‍यो दिन करारको चिन्‍हको रूपमा मान्‍नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले शबाथ मानून्, र त्‍यो दिन आफ्‍ना सारा पुस्‍ताभरि अविराम करारको रूपमा मान्‍ने गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले शब्बाथलाई आउने पुस्ताहरूका लागि सधैँको करारको रूपमा मनाउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरूले विश्राम दिनलाई विशेष दिन भनी सम्झना राख्नु पर्छ। यस सम्झौतालाई इस्राएलीहरूले पुस्तौं पुस्तासम्म सदा-सर्वदाको निम्ति पालन गरून्।