Exodus 31:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले सीनै पर्वतमा मोशासित कुरा गरिसक्‍नुभएपछि उहाँले तिनलाई दुईवटा ढुङ्गाका पाटीहरू दिनुभयो, जसमा परमेश्‍वरले आफ्‍नै हातले आफ्‍ना आज्ञाहरू लेख्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्‍नुभएपछि, उहाँका आफ्‍ना औँलाले लेखेका दुई शिला-पाटीहरू उहाँले तिनलाई दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्नुभएपछि उहाँका आफ्ना औँलाले लेखेका दुई वटा साक्षीका ढुङ्गा पाटीहरू उनलाई दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसरी परमप्रभुले मोशासित सीनै पर्वतमा कुरा गरे शेष गर्नु भयो। त्यसपछि उहाँले दुइवटा शिला-पाटीहरूमा आफ्नै औंलाले करार लेखेर मोशालाई दिनु भयो।