Exodus 31:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले म बास गर्ने पवित्र पाल करारको सन्दुक र प्रायश्चितको ढकना, पालको सबै सजावट,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्थात्, भेट हुने पाल, गवाहीको सन्दूक र त्यसमाथि हुने कृपा-आसन, र पालका अरू सबै सामानहरू—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“समागम पाल, साक्षी पाटीको सन्दुक, र त्यसमाथि भएको पाप समाधान-स्थान, र पालका अरू सबै सामग्रीहरू—
Nepali ERV (पवित्र बाइबल)
भेट हुने पाल, कराको सन्दूक, सन्दूकको ढकनी, भेट हुने पालका सबै सामानहरू,