Exodus 31:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टेबिल र त्यसका सर-सामान, निखुर सुनको सामदान र त्यसका सरसामान, धूप जलाउने वेदी,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टेबिल र त्यसका सामानहरू, शुद्ध सुनको सामदान र त्यसका सबै सामान, र धूपको वेदी,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टेबुल र त्यसका सामग्रीहरू, निखुर सुनको सामदान र त्यसका सबै सामग्रीहरू, धूपको वेदी,
Nepali ERV (पवित्र बाइबल)
टेबल अनि त्यसका सबै सामानहरू, सामदान र यसका सबै सामानहरू, धूप जलाउने वेदी,