Exodus 31:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होमबलि चढाउने वेदी र त्यसका सर-सामान, पानी राख्ने भाँडो र त्यसको आसन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होमबलिको वेदी र त्यसका सबै सामानहरू, धुने बाटा र त्यसका खुट्टाहरू—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होमबलिको वेदी र त्यसका सबै पात्रहरू, काँसोका बाटा र त्यसलाई उभ्याउने सामानहरू—
Nepali ERV (पवित्र बाइबल)
होमबलिको निम्ति वेदी र वेदीमा प्रयोग गर्ने सहयोगी कचौराहरू अनि आधारहरू।