Exodus 32:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले आफ्‍नो मन बदल्‍नुभयो र जुन सङ्कष्‍ट पठाउँछु भनी सोच्‍नुभएको थियो, त्‍यो आफ्‍नो प्रजामाथि ल्‍याउनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आफ्‍ना मानिसहरूलाई हानि गर्नदेखि परमप्रभुले आफ्‍नो मन बद्‌लनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेह शान्त हुनुभयो, र आफूले चेतावनी दिनुभएको विपत्ति आफ्ना मानिसहरूमाथि ल्याउनुभएन।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ परमप्रभुले आफ्नो हृदयलाई कोमल बनाउनु भयो अनि उहाँले के गर्न चाहनु भएको थियो त्यो गर्नु भएन। उहाँले तिनीहरूलाई ध्वंश गर्नु भएन।