Exodus 32:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर आफैंले ती पाटीहरू बनाएर तिनमा ती आज्ञाहरू लेख्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती पाटीहरू परमेश्‍वरका काम थिए। तिनका लेखोट परमेश्‍वरद्वारा खोपेर लेखिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती पाटीहरू परमेश्‍वरका काम थिए; त्यो लेखोट पाटीहरूमा खोपिएको परमेश्‍वरको लेखोट थियो।
Nepali ERV (पवित्र बाइबल)
यी पाटीहरू परमेश्वर आफैंले बनाउनु भयो, अनि यसमाथि आज्ञाहरू लेख्नु भयो।