Exodus 32:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले भने, “यो होहल्‍ला जित वा हारको आवाज होइन, यो त गीत गाएको पो हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले भने, “यो सोर न त जित्‍नेहरूको न हार्नेहरूको हो, तर म त गाउनेहरूको सोर सुन्‍दैछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले जवाफ दिए: “यो सोर न त जित्नेहरूको हो, न हार्नेहरूको हो; म त गाउनेहरूको आवाज पो सुन्दैछु।”
Nepali ERV (पवित्र बाइबल)
मोशाले उत्तर दिए, “यो आवाज सेनाहरूको विजय ध्वनि होइन। अनि यो हार्ने सेनाहरूको आवाज पनि होइन। त्यो आवाज जो म सुन्दैछु, त्यो संगीतको स्वर हो।”