Exodus 32:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारूनले जवाफ दिए, “मसँग नरिसाउनुहोस्। तपाईं यी मानिसहरूलाई चिन्नुहुन्छ, यिनीहरूले दुष्ट काम गर्ने सङ्कल्प गरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारूनले जवाफ दिए, “हजूरको रीस ममाथि नउठोस्। तपाईं त यी मानिसहरूलाई जान्नु नै हुन्छ। यिनीहरू कति खराबीतिर लागेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारूनले जवाफ दिए, “मेरा प्रभु, नरिसाउनुहोस्। यी मानिसहरू दुष्टतातिर कतिसम्म झुकेका छन्, त्यो तपाईं जान्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हारूनले उत्तर दिए, “हजूर, क्रोधित नहुनु होस्। तपाईंलाई थाहा छ यी मानिसहरू सँधै केही गल्ती गर्न तैयार नै रहन्छन्।