Exodus 32:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले लेवीहरूलाई भने, “आज तिमीहरूले आफ्‍ना छोरा र भाइहरूलाई मारेर आफैंलाई परमप्रभुको सेवाको लागि पूजाहारीको रूपमा अर्पण गर्‍यौ। यसकारण परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले भने, “आज तिमीहरू आ-आफ्‍ना छोरा र आ-आफ्‍ना भाइलाई नाश गरी परमप्रभुको निम्‍ति अलग गरिएका छौ। आज उहाँले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले भने, “आज तिमीहरू याहवेहका निम्ति अलग गरिएका छौ; किनकि तिमीहरू आफ्नै छोराहरू र दाजुभाइहरूका विरुद्धमा भयौ; अनि उहाँले आजको दिन तिमीहरूलाई आशिष् दिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मोशाले भने, “आज तिमीहरूका छोराहरू अनि दाज्यू-भाइ मारेर आफूलाई परमप्रभुको सेवामा सर्मपण गर्यौ। यसको निम्ति तिमीहरूले आशिष पाउनेछौ।”