Exodus 32:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सबै मानिसहरूले आफ्ना कानका सुनका कुण्डलहरू हारूनकहाँ ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सबै मानिसहरूले आ-आफ्ना कानमा भएका सुनका कुण्डलहरू फुकालेर हारूनकहाँ ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सबै मानिसहरूले आफ्ना कुण्डलहरू फुकालेर हारूनकहाँ ल्याए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण सबै मानिसहरूले कानका सुनको कुण्डलहरू जम्मा गरे अनि हारून कहाँ ल्याए।