Exodus 32:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि परमप्रभुकहाँ फर्केर मोशाले भने, “यी मानिसहरूले एउटा डरलाग्‍दो पाप गरेका छन्। तिनीहरूले सुनको मूर्ति बनाएर पुजेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मोशाले परमप्रभुकहाँ फर्किगएर यसो भने, “हाय! यी मानिसहरूले कस्‍तो ठूलो पाप गरेका छन्‌! तिनीहरूले आफ्‍ना निम्‍ति सुनका देवताहरू बनाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशा फर्केर याहवेहकहाँ गएर भने, “हाय, यी मानिसहरूले कति ठूलो पाप गरेका छन्! तिनीहरूले आफ्ना निम्ति सुनका देवता बनाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तब, मोशा परमप्रभुकहाँ गए अनि भने, “दया गरी सुन्नु होस्, यी मानिसहरूले सुनको देवता बनाए र साह्रै नराम्रो पाप गरेका थिए।