Exodus 32:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब जा र मैले भनेको ठाउँमा मानिसहरूलाई अगुवाइ गरेर लैजा। याद राख्, मेरो दूतले तेरो अगुवाइ गर्नेछ तर त्यो समय आउँदै छ, जब म यी मानिसहरूलाई तिनीहरूका पापको निम्ति दण्ड दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब जा, मैले तँलाई भनेको स्थानमा मानिसहरूलाई अगुवाइ गरेर लैजा, र मेरा दूत तेरो अगिअगि जानेछन्, तापनि तिनीहरूलाई सजाय दिने समय आएपछि म तिनीहरूको पापको दण्ड दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब जा, मानिसहरूलाई मैले भनेको ठाउँमा डोर्याएर लैजा, र मेरा दूत तेरो अगि-अगि जानेछन्। तरै पनि जब मैले दण्ड दिने समय आउँछ, म तिनीहरूका पापको निम्ति तिनीहरूलाई दण्ड दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तल गएर मैले जहाँ जानु भन्छु त्यहाँ तिनीहरूको अगुवाइ गर। मेरो स्वर्गदूतले तिमीलाई अगुवाई गर्नेछ। जब पाप गर्ने मानिसहरूलाई दण्ड दिने समय आउँछ तिनीहरूलाई दण्ड दिइनेछ।”