Exodus 33:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूको अगुवाइ गर्न एउटा स्‍वर्गदूत पठाइदिनेछु र कनानी, एमोरी, हित्ती, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई धपाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई धपाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म एउटा दूतलाई तिमीहरूको अगि-अगि पठाउनेछु; अनि कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म एकजना स्वर्गदूतलाई तिम्रो अगुवाइ गर्न पठाउनेछु अनि कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई तिनीहरूको भूमि छोडन बाध्य गराउनेछु।