Exodus 33:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो उपस्‍थितिको चम्‍किलो ज्‍योति जब पार हुनेछ, तब म तँलाई चट्टानको एउटा धाँदोमा राख्‍नेछु र म पार नभएसम्‍म मेरो बाहुलीले तँलाई छोपिराख्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो महिमा त्‍यहाँबाट भएर जाँदा तँलाई म त्‍यस चट्टानको धाँदोमा राख्‍नेछु, र म त्‍यहाँबाट भएर नजाउञ्‍जेल तँलाई मेरै हातले छोपिराख्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मेरो महिमा त्यहाँबाट भएर जान्छ; म तँलाई चट्टानको धाँदोमा राख्नेछु; अनि म नगइन्जेल तँलाई आफ्नो हातले छोपिराख्नेछु।
Nepali ERV (पवित्र बाइबल)
मेरो महिमा त्यहाँ जाने छ। म तिमीलाई त्यस चट्टानमा लामो चर्केको ठाउँमा बसाउनेछु। अनि जब म त्यहाँ जान्छु मेरो हातले तिमीलाई छोप्ने छ।