Exodus 33:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब म मेरो बाहुली हटाउनेछु र तैँले मेरो पिठ्युँ देख्‍नेछस्, मुहारचाहिँ देख्‍नेछैनस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि म मेरो हात उठाउनेछु, र तैंले मेरो पछिको भाग देख्‍नेछस्, तर मेरो अनुहारचाहिँ देखिनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि म आफ्नो हात हटाउनेछु, र तैँले मेरो पिठिउँ देख्नेछस्; तर मेरो अनुहारचाहिँ देखिनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि म मेरो हात हटाउनेछु र तिमीले मेरो पछिल्तिरको भाग देख्नेछौ, तर मेरो अनुहार देख्न सक्ने छैनौ।”