Exodus 33:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू एउटा धनी र मलिलो देशमा जाँदै छौ। म आफैंचाहिँ तिमीहरूसित जानेछैनँ किनभने तिमीहरू हठी छौ र बाटोमा म तिमीहरूलाई नाश पार्न सक्छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दूध र मह बग्ने त्यो देशमा जाओ। तर तिमीहरू हठी मानिस हौ, यसकारण म तिमीहरूका बीचमा हिँड्नेछैनँ, नत्रता बाटैमा म तिमीहरूलाई नाश गरुँला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दूध र मह बग्ने देशमा जाओ। तर म तिमीहरूसित जानेछैनँ; किनकि तिमीहरू हठी मानिसहरू भएका हुनाले सायद म तिमीहरूलाई बाटैमा नाश गरुँला।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिमीहरू त्यो भूमिमा जाऊ जुन भूमि असल-असल चीजहरूले भरिभराऊ छ। म तिमीहरूसित जाँदिन र यदि म तिमीहरूसित गएँ भने, हुन सक्छ, तिमीहरूलाई म आधा बाटोमा नै ध्वंश पार्नेछु कारण तिमीहरू अत्यन्तै अट्टेरी छौ।”