Exodus 33:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर मानिसहरू विलाप गर्न थाले र तिनीहरूले गरगहना लाउन छोडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मानिसहरूले यो नराम्रो समाचार सुने, तब तिनीहरूले अफसोस गरे, र कसैले आफ्‍ना गहनाहरू लगाएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मानिसहरूले यस्तो पीडादायक कुरा सुने, तब तिनीहरूले शोक गर्न थाले; अनि कसैले पनि कुनै गहना लगाएनन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू यस्तो दुःख पूर्ण समाचार सुनेर चिन्तित भए। तिनीहरूले गर-गहनाहरू लगाएनन्।