Exodus 33:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी इस्राएलका मानिसहरूले सीनै पर्वत छोडेपछि गरगहना लाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले होरेब पर्वतमा इस्राएलीहरूले आफ्ना गहनाहरू फुकाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इस्राएलीहरूले होरेब पर्वतमा आफ्ना सबै गहनाहरू फुकाले।
Nepali ERV (पवित्र बाइबल)
यसकारण गहनाहरू होरेब पर्वतमा इस्राएलीहरूले फुकालिदिए।