Exodus 34:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन आज्ञाहरू म आज तँलाई दिँदै छु, ती तैँले मान्‍नू। जब तिमीहरू अघि बढेर जानेछौ, म एमोरी, कनानी, हित्ती, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई धपाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन आज्ञा आज म तँलाई दिँदैछु, त्‍यो तैंले पालन गर्‌। हेर्, म तेरो सामुन्‍नेबाट एमोरी, कनानी, हित्ती, परिज्‍जी, हिव्‍वी, र यबूसीहरूलाई धपाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई आज जे आज्ञा दिन्छु, त्यो पालन गर्नू। म तेरो सामु एमोरीहरू, कनानीहरू, हित्तीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरूलाई धपाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
आज म जुन आज्ञाहरू दिनेछु त्यो पालन गर अनि म एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई भूमि छोडन जोड लगाउनेछु।