Exodus 34:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू जुन देशमा जाँदै छौ, त्यहाँका मानिसहरूसित कुनै प्रकारको सन्धि-सम्झौता नगर्नू किनभने त्यो तिमीहरूका लागि मृत्युको एउटा पासो बन्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होशियार बस्! जुन देशमा तँ जान्छस्, त्यहाँका बासिन्दाहरूसँग तैंले सन्धि नगर्नू, नत्रता उनीहरू तिमीहरूका निम्ति पासो बन्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू जाने देशमा बस्नेहरूसित होशियार हुनू र सम्झौता नगर्नू, नत्रता तिमीहरूका निम्ति तिनीहरू पासो हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर होशियार होऊ, कुनै मानिससंग सन्धि नगर जुन भूमिमा तिमीहरू बस्न गइरहेका छौ। यदि तिमीहरूले तिनीहरूसित सन्धि गर्यौ भने तिनीहरूले तिमीहरूलाई नराम्रो कार्य तिर लैजान्छन्।