Exodus 34:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अरू कुनै देवताको पूजा तिमीहरूले नगर्नू किनभने म परमप्रभु डाह गर्ने परमेश्‍वर हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले अन्‍य कुनै देवताको पूजा नगर्नू, किनकि परमप्रभु, जसको नाउँ “डाही” हो, डाह गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरू कुनै देवी-देवताको आराधना नगर्नू; किनकि याहवेह, जसको नाम डाही हो, डाह गर्ने परमेश्‍वर हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अरू कुनै देवताको आराधना नगर। परमप्रभुको नाउँ एल-कनाह हो डाह गर्ने परमेश्वर।