Exodus 34:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले कुनै धातुको मूर्ति बनाएर नपुज्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले आफ्ना निम्ति ढलौटे मूर्तिहरू नबनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाउनू।
Nepali ERV (पवित्र बाइबल)
“मूर्तिहरू नबनाऊ।