Exodus 34:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हरेक जेठा छोरा र तिम्रा घरेलु पशुहरूका पहिलो बाछो वा पाठो मेरा हुन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गर्भ खोल्‍ने सबै मेरा हुन्‌। तिमीहरूका पशुका सबै भाले, गाईबस्‍तुका र भेड़ाबाख्राका पहिले बियाएका मेरै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रत्येक गर्भको पहिलो फल मेरो हो। तिमीहरूका पशुका सबै भाले, गाईबस्तुका र भेडाबाख्राका पहिले जन्मेका मेरै हुन्।”
Nepali ERV (पवित्र बाइबल)
“गई वस्तु होस् अथवा भेडा तिनीहरूको पशुहरूबाट पहिले जन्मेको मेरो हो।