Exodus 34:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलि बिहान तयार भएर सीनै पहाडको टाकुरामा मलाई भेट गर्न उक्लिआइज।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहानै तयार भएर सीनै पर्वतको टाकुरामा उक्लेर तँ मेरो सामुन्ने हाजिर हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिहान तयार भएर सीनै पर्वतमा उक्लिआइज। पर्वतको टाकुरामा आफूलाई मकहाँ हाजिर गर्।
Nepali ERV (पवित्र बाइबल)
भोलि बिहानै तयार भएर सीनै पर्वतमा म भएकहाँ आऊ। त्यस पर्वतको टाकुरामा मेरोआघि उभिनु।