Exodus 34:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूलाई काम गर्नलाई छ दिन दिइएका छन् तर सातौँ दिनमा तिमीहरूले काम नगर्नू। हलो जोत्‍ने वा कटनी गर्ने समयमा पनि त्‍यो दिन काम नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“छ दिनसम्‍म आफ्‍ना कामकाज गर्दैरहनू, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू। हलो जोत्‍ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“छ दिनसम्म काम गर्नू, तर सातौँ दिनमा विश्राम गर्नू; जोत्ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीले छ दिन काम गर्नेछौ र सातौं दिन विश्राम लिनु पर्छ। यो विश्राम तिमीहरूले बाली रोप्ने र उठाउने समयमा पनि लिनु पर्छ।