Exodus 34:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिम्रा सबै पुरुषहरू वर्षमा तीनचोटि म परमप्रभु इस्राएलका परमेश्वरलाई पुज्न आउनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुषहरू इस्राएलका परमप्रभु परमेश्वरको सामु देखा परून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वर्षमा तीन पल्ट तेरा सबै पुरुषहरू सार्वभौम याहवेह, इस्राएलका परमेश्वरको सामु देखा परून्।
Nepali ERV (पवित्र बाइबल)
“वर्षमा तीन पल्ट सबै इस्राएली मानिसहरू र तिनीहरूका छोराहरू परमप्रभु तिनीहरूका स्वामी इस्राएलका परमेश्वरकहाँ जानु पर्छ।