Exodus 34:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हरेक साल आफ्नो फसलको पहिलो फल परमप्रभुको भवनमा लिएर आउनू। “भेडा र बाख्राको पाठोलाई त्यसको माऊको दूधमा नपकाउनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूको जमिनका अगौटे फलमध्येका सबभन्दा असल फलचाहिँ परमप्रभु आफ्ना परमेश्वरको घरमा ल्याउनू।” “बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूका माटोबाट उब्जेका सबैभन्दा असल पहिलो फल याहवेह तिमीहरूका परमेश्वरको घरमा ल्याउनू। “बाख्राको पाठो त्यसको माउको दूधमा नपकाउनू।”
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूको फसलबाट पहिलो अन्नहरू परमप्रभु तिमीहरूका परमेश्वरको घरमा ल्याऊ। “कलिलो पाठीलाई त्यसकी माऊको दूधमा नै पकाउनु हुँदैन।”