Exodus 34:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारून र सबै मानिसहरूले मोशालाई हेरे र तिनको चेहरा चम्किरहेको देखे। तिनीहरू मोशाको छेउमा जान डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब हारून र सारा इस्राएलीहरूले मोशालाई देखे, तब तिनको अनुहार चम्केको तिनीहरूले देखे, र तिनको नजिक आउन तिनीहरू डराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हारून र सबै इस्राएलीहरूले मोशालाई देखे, तिनको अनुहार चम्किरहेको थियो; अनि तिनीहरू उनको नजिक आउन डराए।
Nepali ERV (पवित्र बाइबल)
हारून र इस्राएली मानिसहरूले देखे मोशाको अनुहार चम्किरहेको थियो। तिनीहरू उनको छेउमा जान डराए।