Exodus 34:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु बादलमा ओर्लिआउनुभयो र त्यहाँ मोशासित उभिनुभयो। उहाँले आफ्नो पवित्र नाम ‘परमप्रभु’ उच्चारण गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभु बादलमा ओर्लनुभयो, र तिनीसँग त्यहाँ खड़ा भएर उहाँले आफ्नो नाउँ “परमप्रभु” घोषणा गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेह बादलमा तल ओर्लिनुभयो, र त्यहाँ तिनीसित उभिनुभयो; अनि आफ्नो नाम याहवेह भनी घोषणा गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु उनी भएकहाँ तल पर्वतमाथि बादलमा आउनु भयो अनि मोशाको अघि उभिनु भयो। मोशाले परमप्रभुको नाउँको उच्चारण गरे।
Recommended Reading