Exodus 35:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका सबै मानिसहरू मोशाबाट बिदा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएलका सारा समुदाय मोशाका सामुबाट बिदा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि इस्राएलका सारा समुदाय मोशाको सामुबाट बिदा भए।
Nepali ERV (पवित्र बाइबल)
तब इस्राएली मानिसहरू मोशालाई छोडेर गए।