Exodus 35:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बत्तीको लागि तेल र अभिषेक गर्ने तेल र मीठा बास्‍ना भएका धूपको निम्‍ति मसला र तेलहरू ल्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बत्ती, अभिषेक गर्ने तेल र सुगन्‍धित धूपको निम्‍ति मसला र तेल ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले बत्तीको निम्ति जैतुनको तेल, अभिषेक गर्ने तेल र सुगन्धित धूपका निम्ति मसला ल्याए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले मसला र भद्राक्षको तेल पनि ल्याए। ती चीजहरू सुगन्धित धूप, अभिषेक तेल बत्तीको निम्ति तेल प्रयोग गरियो।