Exodus 35:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिहिन सुती कपडा, नीलो, बैजनी र रातो धागो, बाख्राको भुत्लाले बनेको कपडा,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा, र बाख्राको भुत्ला,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निलो, बैजनी र रातो धागो र मसिनो सुती कपडा; बाख्राको भुत्ला;
Nepali ERV (पवित्र बाइबल)
निलो, बैजनी अनि रातो धागो र मसिनो सुती कपडा, र बाख्राको भुत्ला,