Exodus 35:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रातो रङ्ग गरेका भेडाको छाला, नरम र राम्रो छाला, बबुल काठ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रातो रङ्गले रङ्गाएको भेड़ाका छाला, सीलका छाला, र बबुल काठ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भेडाका रातो रङ्गाएको छालाहरू र सीलका छालाहरू; बबुलका काठ;
Nepali ERV (पवित्र बाइबल)
तन्काएको बाख्राको छाला, नरम छाला र बबुलको काठ।