Exodus 35:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुख्‍य पूजाहारीका पवित्र एपोद र छाती-पातामा लाउने आनिक्‍स र अरू दामी रत्‍नहरू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एपोद र छाती-पातामा जड्‌नका निम्‍ति आनिक्‍स र अरू मणिहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि एपोद र छाती-पाता जड्नका निम्ति गोमेद र अरू रत्नहरू।
Nepali ERV (पवित्र बाइबल)
गोमेदक-रत्न तथा एपोदमा र न्यायको थैलीमा कुदाउने अरू रत्नहरू ल्याऊ।