Exodus 36:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बजलेल, ओहोलीआब र अरू सबै कारिगरहरू, जसलाई परमप्रभुले सीप र समझशक्ति दिनुभएको छ र जसले पवित्र पाल बनाउनलाई चाहिने सबै चीजबीजहरू बनाउन जान्‍दछन्, तिनीहरूले परमप्रभुले आज्ञा गर्नुभएअनुसार सबै थोक बनाउनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैले बजलेल, ओहोलीआब र प्रत्‍येक निपुण मानिस जसलाई यो पवित्रस्‍थान बनाउने काम गर्न परमप्रभुले ज्ञान र दक्षता दिनुभएको छ, तिनीहरू सबैले परमप्रभुले आज्ञा गर्नुभएअनुसार काम गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण बजलेल, ओहोलीआब र हरेक दक्ष मानिस, जसलाई याहवेहले पवित्रस्थान निर्माण गर्ने काममा दक्षता र क्षमता दिनुभएको छ, तिनीहरू सबैले याहवेहले आज्ञा दिनुभएअनुसार काम गरून्।”
Nepali ERV (पवित्र बाइबल)
“यसकारण बजलेल, ओहोलीआब अनि अरू सबै निपुण कर्मीहरूलाई आज्ञा परमप्रभुले दिनुभएको अनुसारका चीज बनाउनु पर्छ। परमप्रभुले पवित्र स्थान बनाउन आवश्यक पर्ने चीज बनाउनु ती निपुण कर्मीहरूलाई सीप दिनु भयो।”