Exodus 36:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती टुक्राहरू पाँच-पाँचवटा गरी जोडेर तिनीहरूले दुईवटा ठूला-ठूला टुक्राहरू बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले पाँच पर्दा एक-अर्कोसित गाँसे, अर्का पाँच वटा पर्दा पनि एक-अर्कोसित गाँसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले ती पाँच वटा पर्दाहरू एक-अर्कासित जोडे।
Nepali ERV (पवित्र बाइबल)
ती कर्मीहरूले पाँचवटा पर्दाहरूलाई जोडेर एउटा बनाए, अनि तिनीहरूले अर्को पाँचवटा पर्दाहरूलाईसंगै जोडेर अर्को एउटा पर्दा बनाए।