Exodus 36:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती ठूला-ठूला पर्दाका बाहिरपट्टि पर्ने टुक्राका किनारमा तिनीहरूले नीलो कपडाका सुर्काउनी घरहरू बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहिलो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा तिनीहरूले नीलो सुर्काउनी बनाए। दोस्रो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पनि त्‍यसै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरूले पहिलो जोडिएको पर्दाको अन्तिम किनारमा निलो कपडाको सुर्काउनी बनाए। अनि दोस्रो किनारमा जोडिएको भागको अर्को पर्दाको अन्तिम किनारमा पनि पहिलेको जस्तै गरे।
Nepali ERV (पवित्र बाइबल)
पहिलाको पर्दाको अन्तिम किनारमा सुर्काउनी बनाउन तिनीहरूले निलो लुगा प्रयोग गरे। तिनीहरूले अर्को समूहको अन्तिममा पनि त्यसै गरे।