Exodus 36:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुवै पर्दालाई एक गरी जोर्नलाई तिनीहरूले पचासवटा सुनका अङ्कुसेहरू बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले सुनका पचास वटा अङ्‌कुसे बनाएर पर्दाका दुई भाग एक-अर्कासँग जोड़े। यसरी पवित्र वासस्‍थान एउटै भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरूले ती पर्दाहरू एक-आपसमा जोड्नलाई सुनका पचास वटा अङ्कुसेहरू बनाए। यसरी समागम पाल एउटै भयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूले सुनका पचासवटा अंकुसेहरू ती दुइ पर्दालाई जोडन बनाए अनि यसरी पवित्र पालसंगै जोडिएर एउटै भयो।