Exodus 36:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती टुक्राहरू एकै नापका, १३ मिटर लामो अनि २ मिटर चौडा भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक पर्दाको लमाइ तीस र चौड़ाइ चार हातको थियो। ती एघारै वटा पर्दा एउटै नापका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै एघार वटा पर्दाहरू एउटै नापका थिए—तीस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ ।
Nepali ERV (पवित्र बाइबल)
तीस हात लामो अनि चार हात चौडा सबै पर्दाहरू एउटा नापका बनाए।