Exodus 36:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाँच टुक्रा जोरेर एउटा र अरू छ टुक्रा जोरेर अर्को, जम्मा दुईवटा ठूला-ठूला पर्दाहरू तिनीहरूले बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले पाँच वटा पर्दा एकसाथ र छ वटा पर्दा एकसाथ जोड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले पाँच वटा पर्दाहरू जोडेर एउटा भाग र छ वटा पर्दाहरूका जोडेर अर्को भाग बनाए।
Nepali ERV (पवित्र बाइबल)
ती कर्मीहरूले पाँचवटा पर्दा जोडेर एउटा ठूलो र फेरि छ वटा पर्दा जोडेर अर्को समूह बनाए।