Exodus 36:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्येक फल्याक ४ मिटर लामा र प्राय: ६६ सेन्टिमिटर चौडा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक फल्याकको लमाइ दश हात र चौड़ाइ एक हात आधाको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक फल्याकका लम्बाइ दश क्यूबिट र चौडाइ डेढ क्यूबिट थियो।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक फल्याक दश हात लामा अनि एक हात आधा चौडाइको थियो।