Exodus 36:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनका मुन्तिर एक फल्याकको मुनि दुईवटा गरी चालीस वटा चाँदीका आसनहरू बसाले। प्रत्येक फल्याकमुनिका ती चाँदीका आसनहरूमा काठबाट निस्केका दुई चोसाहरू जोरिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र बीसै वटा फल्याकका मुन्तिर चाँदीका चालीस वटा आधार बनाए— एक फल्याकको मुन्तिर दुई आधार, र हरेक चोसोमुनि एउटा आधार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ती फल्याकहरूका मुन्तिर चालीस वटा चाँदीका आधारहरू बनाए—एउटा फल्याकको लागि दुई वटा आधारहरू, प्रत्येक चोसाको मुनि एउटा।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूले चालीसवटा चाँदीको आधारहरू बनाए तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए।