Exodus 36:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र प्रत्‍येक फल्‍याकको मुनि दुईवटा गरेर चाँदीका चालीस वटा आसनहरू बसाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनका निम्‍ति चाँदीका चालीस वटा आधार बनाए— हरेक फल्‍याकको मुन्‍तिर दुई वटा आधार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनको निम्ति दुई वटा आधार गरेर तिनीहरूले चाँदीका चालीस वटा आधारहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले चालीसवटा आधारहरू बनाए, तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए।