Exodus 36:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती कुनाका फल्‍याकहरू मुन्‍तिर जोरे र माथि टुप्‍पासम्‍म गाँसे। दुई कुनाका दुईवटा फल्‍याकहरू यस्‍तै प्रकारले बनाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दुई कुनाका फल्‍याकहरू तलदेखि माथिसम्‍म दोबर खप्‍टिएका थिए। यसरी ती एउटै मुन्‍द्रामा जोड़िएका थिए। यसै गरी तिनीहरूले ती दुई एकनास बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती कुनाका दुई फल्याकहरू तलदेखि माथिसम्म दोबर खप्टिएका र माथिल्‍लो भागमा कुनाका फल्याकहरू एउटै मुन्द्रामा जोडिएका थिए। ती दुवै एकै किसिमले बनेका थिए।
Nepali ERV (पवित्र बाइबल)
अनि यी फल्याकहरू तल सबै संगै जोडिएका थिए। माथिल्लो भागमा कुनाका फल्याकहरू एउटा अंकुसेले जोडिएका थिए। ती कर्मीहरूले अरू कुनाका फल्याकहरू पनि त्यसरी नै जोडेका थिए।