Exodus 36:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी पछिल्लोपट्टि आठवटा फल्याकहरू र एउटाको मुनि दुईवटा गरेर सोह्रवटा चाँदीका आसनहरू राखिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जम्मा आठ वटा फल्याक भए, र तिनका निम्ति चाँदीका सोह्र वटा आधार बनाइए। एक-एक फल्याकको मुन्तिर दुई-दुई वटा आधार थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी त्यहाँ पछाडिपट्टि आठ वटा फल्याकहरू र एउटाको मुन्तिर दुई वटा गरी चाँदीका सोह्र वटा आधारहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण त्यहाँ जम्मा आठवटा फल्याकहरू अनि प्रत्येक फल्याकको दुइवटा आधारहरू थिए, जम्मा सोह्रवटा चाँदीका आधारहरू थिए।
Recommended Reading