Exodus 36:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले बबुल काठका पन्‍ध्रवटा तेर्सा बारहरू बनाए। पालको एकापट्टि पाँचवटा,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले बबुल काठका बारहरू बनाए— पवित्र वासस्‍थानको एकापट्टिका फल्‍याकहरूका निम्‍ति पाँच वटा बार,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले बबुल काठका बारहरू र समागम पालको एकापट्टि पाँच वटा फल्याकहरू पनि बनाए।
Nepali ERV (पवित्र बाइबल)
कर्मीहरूले बबुलको काठ पवित्र पालको एक पट्टिको फल्याक पाँच पट्टी बनाउन प्रयोग गरे।