Exodus 36:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
माझको तेर्सो डन्‍डा फल्‍याकका बीचमा पालको एक छेउदेखि अर्को छेउसम्‍म वारपार गरिराखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले फल्‍याकहरूका बीचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्‍म पुग्‍ने बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले फल्याकहरूको बीचमा पर्ने बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुग्ने बनाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मध्य फल्याकहरूबाट एक कुना देखि अर्को कुनासम्म छिराएर पठाउनलाई बनाए।