Exodus 36:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जति भेटीहरू आइसकेका थिए, ती सबै काम सक्‍नको लागि चाहिनेभन्दा पनि बढी भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि निर्माण कार्यको निम्‍ति तिनीहरूकहाँ चाहिएको भन्‍दा ज्‍यादा सामान थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूले ल्याएका भेटीहरू सबै काम सम्पन्‍न गर्न चाहिएभन्दा धेरै भयो।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले आवश्यक भन्दा बेशी भेटीहरू पठाए।